८ किलो अफिमसहित एकजना पक्राउ

87

प्रस, पोखरिया, २१ असोज/
    इलाका प्रहरी कार्यालय, पोखरियाले मङ्गलवार राति साढे १० बजे ८ किलो लागूऔषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ।
    पर्साको कालिकामाई गाउँपालिका–१ तीनडुबिया बस्ने २९ वर्षीय खोबारी प्रसादको घरमा छापा मारी प्रहरीले ८ किलो चरेस बरामद गरेको इप्रका पोखरियाका प्रहरी निरीक्ष्Fक दीपक थापाले बताए। पक्राउ परेका खोबारीलाई इप्रका पोखरियामा राखी अनुसन्धान भइरहेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्