बाल यौन दुव्र्यवहारसम्बन्धी अन्तरक्रिया

84

प्रस, वीरगंज, १७ असोज/
    समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाले बाल यौन दुव्र्यवहारसम्बन्धी अन्तरक्रिया गरेको छ।
    वीरगंज महानगर–३ छपकैयाको वडा समिति कार्यालयमा सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराईको अध्यक्षता तथा वडाध्यक्ष बैजु स्वर्णकारको प्रमुख आतिथ्यमा अन्तत्र्रिmया भएको थियो। कार्यक्रममा सीमा प्रहरी चौकी छपकैयाका प्रनानि अरुणकुमार सिंह, सामुदायिकका महम्मद अब्दुल हक, प्रवीणविक्रम शाह, अब्दुल कैस, मोमिला खातुन, राइजिङ नेपालका आरजु खान, छपकैया प्रहरी बिटका प्रसनि रामेश्वर यादव, वडापालिकाका सदस्य बरकतुल नेसा, स्थानीय रूपसा खातुन, सोफिया खातुन, भोला साहलगायतको सहभागिता थियो।
    कार्यक्रममा प्रेमाकुमारी सिंहले स्वागत गरेकी थिइन् भने सञ्चालन अजितकुमार भुजेलले गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्