पुजारीद्वारा शैक्षिक सामग्री वितरण

0
79

प्रस, वीरगंज, १७ असोज/
    वीरगंज महानगर–१९ विन्ध्यवासिनीमा एसइई परीक्षा उत्तीर्ण गरेका साठीजना विद्यार्थीलाई विन्ध्यवासिनी मन्दिरका पुजारी पुरुषोत्तमदेव उपाध्यायले कलम, डायरी वितरण गरेका छन्।
    विन्ध्यवासिनीको केहुनिया र बर्वाटोलका साठीजनालाई शिक्षामा लगाव बढोस् भन्ने उद्देश्यले डायरी, कलम दिएर प्रोत्साहित गरेको पुजारी उपाध्यायले बताए। कार्यक्रममा राप्रपाका नेता रामबहादुर थापालगायतले मन्तव्य व्यक्त गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्