आत्महत्या

91

प्रस, रौतहट, १६ असोज/
    परोहा नगरपालिका–६ वसन्तपट्टि टोल बस्ने प्रेमलाल साहका २० वर्षीय छोरा रामप्रवेश साहले गोठमा झुन्डिएर आत्महत्या गरेका छन्।
    बिहीवार बिहान उनको शव झुन्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोपवा पिरपरियाले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्