अदालतको गेटमा धर्ना

96


प्रस, रौतहट, १६ असोज/
    इलाका प्रहरी कार्यालय, गरुडाका दोषी प्रहरीलाई कारबाईको माग गर्दै बिहीवार दलित समुदायले जिल्ला अदालत रौतहटको मूलगेटमा धर्ना दिएको थियो।
    गरुडा नगरपालिका–८ जिङ्गडियाका २२ वर्षीय निरञ्जन राम र विजय राम महराको हत्यारालाई कारबाईको माग गर्दै दलित समुदायले अदालतको मूलगेटमा धर्ना दिएको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्