विकास निर्माणको अवलोकन

0
25

प्रस, वीरगंज, १५ असोज/
मुख्यमन्त्री लालबाबू राउत गद्दी र सांसद प्रदीप यादवले वीरगंज महानगर वडा नं. २ र १६ मा भएका विकास निर्माण कार्यको अवलोकन गरेका छन्।
मुख्यमन्त्री गद्दी र सांसद यादवले यसअघि भएका आफ्नो निर्वाचन क्ष्Fेत्रका विकास निर्माणको गतिविधि बुझ्नुका साथै सो क्ष्Fेत्रमा थप विकास निर्माणका कामहरू गर्नेबारेमा स्थानीयसँग छलफल पनि गरेका थिए।
कार्यक्रममा प्रदेशसभा सदस्य भीमा यादव, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, लालदेव यादव, सलाउद्दीन अहमद, मदन यादव, आमोद यादव, वडाध्यक्ष श्यामबाबू चौरसियालगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्