सालको गोलियासहित माझी पक्राउ

0
39

प्रस, पर्सागढी, १४ असोज/
    सबडिभिजन वन कार्यालय सबैयाले चार क्युफिट सालको गोलियासहित एकजनालाई पक्राउ गरेको छ।
    फरेस्टर हरिभजन चौधरीको नेतृत्वको टोलीले पर्सागढी नगरपालिका–३ का ४० वर्षीय पनजलाल माझीलाई काठसहित पक्राउ गरेको हो। माझीले साइकलमा काठ लगिरहेको अवस्थामा पक्राउ गरी कारबाईको लागि सबडिभिजन वन कार्यालय सबैया पठाउने वनरक्षक लक्ष्मीसाह कानूले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्