समाचारस्थानीय वीरगंज बसपार्कमा काठमाडौं, पोखरालगायतका गन्तव्यमा जानका लागि टिकट लिएर प्रतीक्षारत यात्रीहरू । सरकारले असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक सवारीसाधनहरू सञ्चालन गर्न दिएपछि वीरगंजमा यात्रीहरूको भीड बढेको छ । फोटोः प्रतीक द्वारा प्रतीक दैनिक - September 19, 2020 0 51 Share Facebook Twitter Pinterest WhatsApp