पोखरीमा विषः भुरा र चल्ला म–यो

0
85

प्रस, पोखरिया, २ असोज/
    कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित नूरजहाँ एकीकृत माछापालन केन्द्रमा अज्ञात समूहले विष हालेको कारण पोखरीमा रहेको माछाका भुरा र हाँसका चल्ला मरेका छन्।
    शहनबाज खानको तीन कट्ठा जग्गामा रहेको माछापालन केन्द्रमा भुरा हुर्काउने नर्सरी र हाँसको चल्ला     राखिएको छ।
    अज्ञात समूहले विष राखेर भदौ ३० गते सो घटना घटेको र केन्द्रलाई रु ६ लाखको क्षति भएको सबैठवा प्रहरी चौकीले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्