सालको गोलिया बरामद

79


प्रमोद यादव, पंचगावाँ, २२ भदौ/
    सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बागेश्वरी तित्रौनाको टोलीले ३० क्युफिट सालको गोलिया बरामद गरेको छ।
    गएराति सखुवाप्रसौनी गाउँपालिका–२ एकटाँगा जाने सडकखण्डको आँपको बगैंचामा तस्करहरूले भण्डारण गरेको चार थान सालको गोलिया बरामद भएको सशस्त्र प्रहरी निरीक्षक मानबहादुर पाण्डेले बताए। बरामद काठ सबडिभिजन वन कार्यालय, रङ्गपुर टाँडीमा बुझाइएको सशस्त्र प्रनि पाण्डेले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्