५४ जना सङ्क्रमित निको भए

0
31

प्रस, वीरगंज, २० भदौ/
    पर्सामा शुक्रवार ५४ जना सङ्क्रमितको रिपोर्ट नेगेटिभ आएपछि घर फिर्ता भएका छन्।
    वीरगंज, सुक्खा बन्दरगाहस्थित वाटिका होटलमा रहेको सेमिआइसोलेशनबाट २३ जना, सिद्धार्थ माविबाट १५ जना, वीरगंज हेल्थकेयर कोभिड विशेष अस्पतालबाट ८ जना, गोपाल मण्डलीमा रहेको आइसोलेशनबाट ५ जनालगायत ५४ जना घर फर्किएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्