छठघाट बाटोको मरम्मत सम्भार

0
36

प्रस, वीरगंज, १६ भदौ/
    वीरगंज महानगरपालिका–२६ सुगौलीबिर्तादेखि बहुदरमाई नगरपालिकासँग जोडिने छठघाट बाटोको मरम्मत सम्भार शुरू भएको छ।
    वडाध्यक्ष शम्भु मिश्रले छठघाटको बाटो बाढीले ठाउँ–ठाउँमा भत्काएको कारण हिंड्डुलमा समस्या भएकोले बाटो मरम्मत गरिएको बताए।
    मरम्मत लगत्तै केही दिनमा बाटो सञ्चालनमा आउने उनले जानकारी गराएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्