ट्याक्टर नियन्त्रण

0
67

प्रस, पचगावाँ, १५ भदौ/
इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले बालुवा लोड गरेको एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
भलुवाही खोलाबाट अवैधरूपमा बालुवा उत्खनन गरी लगिरहेको सूचना पाएर प्रनि दीपक चोरवारले ना.६ त ३८८२ नं.को ट्याक्टर नियन्त्रणमा लिई कारबाईको लागि डिभिजन वन कार्यालय, पर्सामा बुझाएको जनाएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्