समाचारस्थानीय प्रतीककर्मी सहनीलाई पितृशोक द्वारा प्रतीक दैनिक - August 29, 2020 0 68 Share Facebook Twitter Pinterest WhatsApp प्रस, वीरगंज, १३ भदौ/ प्रतीक दैनिकका बारा विशेष संवाददाता जीतपुरसिमरा उपमहानगरपालिका–७ निवासी गम्भीरा सहनीलाई पितृशोक परेको छ। सहनीका पिता बाबुलाल सहनीको ७९ वर्षको उमेरमा शनिवार बिहान निधन भएको हो। उनको आजै अन्तिम संस्कार गरिएको छ।