आइसोलेशनमा बसेकालाई खाद्य सहयोग

0
60

प्रस, पोखरिया, १० भदौ/
    पोखरिया अस्पतालको आइसोलेशनमा बसेकाहरूलाई स्थानीय युवाहरूले सहयोग गरेका छन्।
    आइसोलेशनमा बसेकाहरूलाई युवा उत्थान समितिका अध्यक्ष हृदयनारायण पटेलले अस्पताल प्रशासनका लक्ष्मी चौहानलाई आइसोलेशनमा रहेका सङ्क्रमितका लागि सामग्री सहयोग गरेका हुन्।
    सयवटा अन्डा, ६ किलो स्याउ, ५०/५० वटा बिस्कुट/पानी र जाम पाउरोटी सहयोग गरेको अध्यक्ष्F पटेलले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्