समाचारस्थानीय इप्रका पोखरियालाई पङ्खा सहयोग द्वारा प्रतीक दैनिक - August 25, 2020 109 Share Facebook Twitter WhatsApp इप्रका प्रस, पोखरिया, ९ भदौ/ पोखरिया युवा समाजले सोमवार इलाका प्रहरी कार्यालय, पोखरियामा ८ थान पङ्खा सहयोग गरेको छ। युवा समाजका पदाधिकारीहरूले ८ थान सिलिङ पङ्खा इलाका प्रहरी कार्यालय, पोखरियालाई एक कार्यक्रमबीच हस्तान्तरण गरेका थिए।