इप्रका पोखरियालाई पङ्खा सहयोग

0
48

इप्रका प्रस, पोखरिया, ९ भदौ/
    पोखरिया युवा समाजले सोमवार इलाका प्रहरी कार्यालय, पोखरियामा ८ थान पङ्खा सहयोग गरेको छ।
    युवा समाजका पदाधिकारीहरूले ८ थान सिलिङ पङ्खा इलाका प्रहरी कार्यालय, पोखरियालाई एक कार्यक्रमबीच हस्तान्तरण गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्