डुबेर बालकको मृत्यु

0
45

प्रस, रौतहट, ७ भदौ/
    रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीमा पोखरीमा डुबेर एकजना बालकको मृत्यु भएको छ।
    पोठियाहीस्थित पोखरीमा डुबेर स्थानीय मेराजुल दर्जीका ११ वर्षीय छोरा हसमुद्दीन दर्जीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रनि केदारमान दोङले बताएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्