सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री सहयोग

89


प्रस, रौतहट, ६ भदौ/
    ग्रामीण विकास केन्द्र आरडिसी नेपाल रौतहटले सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। नेपाल पत्रकार महासङ्घ रौतहटलाई अतिआवश्यक सुरक्षा सामग्री मास्क, सेनिटाइजरलगायतका सामग्री सहयोग गरेको हो।
    नेपाल पत्रकार महासङ्घ रौतहटका सचिव गौतम श्रेष्ठलाई आरडिसी नेपालका अध्यक्ष पारस हुसेनले मास्क, सेनिटाइजर, हैन्डवासलगायतका सामग्री हस्तान्तरण गरेको कार्यक्रम संयोजक विनय साह बानियाँले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्