कपडा बरामद

144


प्रस, सिम्रौनगढ, ३ भदौ/
    पचरौता नगरपालिका–८ लङ्डाचोकबाट प्रहरीले ठूलो परिमाणमा कपडा बरामद गरेको छ।
    भारतबाट चारवटा मोटरसाइकलमा लोड गरी नेपाल ल्याइएको ६ लाख ७२ हजार मूल्य बराबरको कपडा बरामद गरी अनुसन्धानको लागि वीरगंज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले बताए।  

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्