सङ्क्रमितको मृत्यु

0
51

प्रस, जनकपुरधाम, २७ साउन/ धनुषाको जनकपुरधाममा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेशनमा उपचाररत विदेह नगरपालिका वडा नं ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको कोभिड–१९ संयोजक डा जामुन सिंहले जानकारी दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्